आज:  | Mon, 06, May, 2024

नेपाल प्रेस काउन्सिलद्वारा पत्रकारिता आचासहिता सम्वन्धि अन्तर्रकृया कार्यक्रम

  नारी बाटिका संवाददाता धादिङ ६ चैत प्रेस काउन्सिल नेपालद्वारा पत्रकारिता आचासहिता सम्वन्धि विषयमा अन्तर्रकृया कार्यक्रम सम्पन्न गरिएको छ । शोमबार नेपाल पत्रकार महाँसंघ धादिङका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा धादिङवेशीमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी एव्ं प्रेस काउन्सिल...  विस्तृतमा