नारी वाटिका संवाददाता काठमाडौँ -२७ भदौ । जेन जी आन्दोलनमा प्रदर्शनकारी युवाहरूले देशभर सरकारी कार्यालय, प्रतिष्ठानहरू तथा व्यक्तीगत रुपमा पनि आगजानी र आगो लगाएर खरबौंको सम्पत्ति ध्वस्त पारेका छन् । देशभर विभिन्न मन्त्रालय, प्रदेश सभा, प्रतिनिधिसभा र सिंहदरबारमा समेत तोडफोड तथा आगजनी हुदा खरबौंको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति समेत ध्वस्त भएको हो। आन्दोलनकै क्रममा... विस्तृतमा