रसुवा,६ मंसिर । पछिल्लो समयमा रसुवागढी नाकाबाट सुन तस्करी बढ्न थालेको छ । नेपाल प्रहरीले गरेको अनुसन्धान अनुसार केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको पाइएको हो। हिजो मंगलबार मात्रै सुन तस्करी गर्ने तीनजना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार उनिहरुले केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार... विस्तृतमा