आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

रवि र छविको बहस सकियो, केही बेरमा आदेश आउँदै

काठमाडौं ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सक्रबार सुनुवाइ सकिएको छ । आज सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए । बहस सकिएपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण...  विस्तृतमा