आज:  | Sun, 04, May, 2025

नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

काठमाडौं ३१ चैत । चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मन्डलले भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपस्चिम प्रदेशको पार्टी स्कुलबिच सहमति गरेको छ । सो सम्झौता पत्रमा दुबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेकाछन् । सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग,कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता...  विस्तृतमा