आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

सुनको मूल्यमा भारी गिरावट,एकै दिनमा २ हजार ७००ले घट्यो

काठमाडौं ३० माघ । सुनको मूल्यमा आज एकै दिनमा भारी गिरावट आएको छ । जस अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो(मङ्गलबार) छापावाला सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको थियो । तर आज एकै दिनमा दुई हजार ७०० ले...  विस्तृतमा