धादिङ – १२ असोज । बिहिबार रातिदेखिको अविरण वर्षाका कारण धादिङको थाक्रेस्थित घरमा आएको पहिरो पन्छाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीका कान्छा राई रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनु भयो । राई आज विहान करेसामा भल पस्यो भनेर पन्छाउने क्रममा अचानक घर माथिबाट आएको... विस्तृतमा