आज:  | Sat, 21, Jun, 2025

रास्वपालाई सरकारमा आउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह

काठमाडौँ — १७ वैशाख आइतवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा आउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आग्रह गर्नु भएको छ । आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड बीच भएको भेटवार्तामा उहाँले सरकारमा आउन आग्रह गर्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने...  विस्तृतमा