काठमाण्डौ २०७९ मंसिर २८ .चार वर्ष अघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्नको लागी सुपर स्टार लियोनल मेसीलाई रोक्न सक्नु पर्दछ । किनकी यतिवेला अर्जेन्टिनाको खेल कप्तान मेसीमै निर्भर रहेको छ । कतारमा भैरहेको खेल संस्करणका दर्शक माझ सबै भन्दा लोकप्रिय टिम बन्न सफल अर्जेन्टिना नै रहेको छ। यो सफलताको मुख्य कारण भनेको मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटर फाइनलमै... विस्तृतमा