आज:  | Fri, 02, May, 2025

संसदलाई गतिशील र जनमूखी बनाउन नसकेकोले चारैतिर जनताको गुनासो : पूर्व सभामुख सापकोटा

धादिङ ३० बैशाख । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसदलाई गतिशील र जनमूखी बनाउन नसक्दा अहिले चारैतिरबाट जनताको गुनासो आएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको जिल्ला बैठकमा धादिङबेसी आउनु भएका अवसरमा प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो । पूर्व सभामुख...  विस्तृतमा