उदयपुर २३ वेशाख । उदयपुरको कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। कटारी नगरपालिका –८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो बाख्रा चराउन गएका ति बालक साँझसम्म घर नफर्किएपछी बेलुकीतिर मात्रै उनको खोजी गर्ने क्रममा ढलिरहेको अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब... विस्तृतमा