नारी वाटिका संवाददाता काठमाडौं १० भदौ । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौंका ५० वर्षीय योगेन्द्र घले रहेको प्रहरीले जनाएको छ । ताम्राकारले इजरायल पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख रूपैयाँ लिएका थिए भने जापान पठाउने भन्दै घलेले ६... विस्तृतमा