
धादिङ १८ मंसिर ।
नेपाल र छिमेकी राष्ट चीनबीचको दुई देशका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा हस्ताक्षर भएको छ । यही मंसिर १७ देखी २० गतेसम्मको प्रधानमन्त्री केपी शर्मा वलीको चिन भ्रमणका क्रममा दुई देशबिच सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।
शोमबारबाट चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।












प्रतिक्रिया दिनुहोस