आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

अमेरिकको भर्जिनियामा कार दुर्घटना हुंदा २ नेपाली को मृत्यु

प्रवास ८ मंसिर । अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । चालकले अत्याधिक मदिरा सेवन गरेको कारण च्यान्टिली नजिकै डरलाग्दो रुपमा भएको कार दुर्घटनामा परी दुई जना नेपालीले ज्यान गुमाएका हुन्। दुर्घटनामा ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठबिसकोट नगर पालिका ७ का सुरेश केसी र अर्का व्यक्ति बर्दियाका विवेक सुबेदी रहेका रहेका छन् । हिजो...  विस्तृतमा