आज: २०८३ कार्तिक १४, शुक्रबार | Fri, 30, Oct, 2026

देवी दुर्गाको शक्ति‍,नवरात्रको सातौं दिनः घरघरमा फूलपाती भित्र्याइँदै

बिबियु,नारी वाटिका डट्कम धादिङ -३१ असोज । बडादशैं नवरात्रको सातौं दिन आज, नेपालीको घरघरमा फूलपाती भित्र्याइँदैछ । मुख्य दशैंको चारदिन अन्तर्रगत पर्ने आज फूलपाती पहिलो दिन हो । फूलपातीका दिन नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो। विशेषगरी यस दिनमा घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याउने गरिन्छ। दशैं पर्वको मुख्य पहिलो दिनका रुपमा रहेको आज...  विस्तृतमा

↑