अबउपान्त अस्पतालबाट निस्कने फोहर े बञ्चरेडाँडामा फाल्न नपाईने काठमाण्डौ ,१६ फागुन । अबउपान्त अस्पतालबाट निस्कने फोहर बञ्चरेडाँडामा फाल्न नपाईने भएको छ । काठमाण्डौ महानगरपालिकाले अस्पतालबाट निस्कने हानिकारक फोहरहरु बञ्चरेडाँडामा पुर्याउनेलाई रु,५० हजार रुपैयाँ जरिबाना गरिने निर्णय गरेको छ। कामनपा ५ स्थित सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग... विस्तृतमा