आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

धादिङ -२ को प्रदेश सभा २ मा राप्रपाका डम्बर तामाङ विजयी

धादिङ - धादिङ प्रतिनिधि सभा क्षेत्र नं.-२ अन्तरगत प्रदेश सभा -२मा गठबन्धनका उम्मेद्वारलाई हराउदै राप्रपाका डम्वर तामाङ बिजयी हुनुभएको छ । तामाङले नेकपा माओवाद केन्द्रका नेता तथा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार जगत सिम्खडालाई १३१ मतान्तरले पछि पार्दै बिजयी हुनुभएको हो । तामाङलाई नेकपा एमालको समर्थन थियो । तामाङले १४ हजार ४८१ र सिम्खडाले १४ हजार ३५० मत पाउनुभएको छ ।...  विस्तृतमा