आज: २०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

युवा नेता शिवराम भण्डारी द्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी

धादिङ, ०४ मंसिर । नेपाली कांग्रेस धादिङको १४ औ महाधिवेशन क्षेत्र नं. २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि (खस आर्य) पदका लागि धादिङका निर्माण व्यवसायी शिवराम भण्डारीले उम्मेदवार घोषणा गर्नुभएको छ । लामो समयदेखि राजनीतिमा अनुभव संगालेका इमानदारी र लगनशील निर्माण व्यवसायी भनेर चिनिने र धादिङको जिल्लाको कांग्रेसको मुल घर रुपमा परिचित भण्डारी घरका छोरा हुन् शिवराम भण्डारी ।...  विस्तृतमा