आज:  | Thu, 28, Sep, 2023

मैत्रीपुर्ण कबड्डी प्रतियोगिता सम्पन्न खेलमा काभ्रे जिल्ला प्रथम

धादिङ,१० साउन । धादिङ जिल्ला कबडी संघको आयोजनामा मंगलवार मैत्रीपुर्ण कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीपुर्ण अन्तर्रििजल्ला कबड्डी प्रतियोगितामा काभ्रे जिल्ला प्रथम भएको छ । धादिङ,काठमाण्डौँ र काभ्रे जिल्लाका जिल्ला स्तरीय टिमबिच भएको प्रतियोगितामा काभ्रे जिल्ल्ला खेलाडीका टोली प्रथम भएका हन् । जिल्ला कबड्डी संघका अध्यक्ष रत्नेस कुमार यादवको अध्यक्षतामा...  विस्तृतमा