आज:  | Thu, 18, Jul, 2024

एमालेका धनबहादुर घले द्धारा आफ्नो उम्मेदवारी खोसिएपछि पार्टी परित्याग

धादिङ – नेकपा एमाले बाट धादिङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार धनबहादुर घलेले पदबाट राजिनामा दिएको र पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । राप्रपासँग तालमेल पछि पार्टीले आफ्नो उम्मेदवारी फिर्ता गराएको भन्दै घलेले सामाजिक संजाल फेसबुक मार्फत पार्टीको पदबाट राजिनामा र पार्टी परित्याग गरेको जानकारी गराउनु भएको हो । नेकपा एमालेले धादिङ प्रतिनिधिसभा क्षेत्र २ को...  विस्तृतमा