आज: २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06, Nov, 2026

नेपाली कांग्रेस धादिङको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको आज उद्धघाटन

धादिङ –नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज धादिङबेशीमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोविन्द प्रसाद पोखरेलले कांग्रेस कार्यकर्ता एकतावद्ध भएर जनताकोमा जानसके कम्यूनिष्टहरुलाई यहि चुनावबाट पाखा लगाउने सकिने बताउनु भयो ।...  विस्तृतमा

↑