धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कृष्ण गिरी ५ सय १ मत सहित विजयी हुनुभएको छ । उहाँको निकटम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका ईश्वर आले मगरले ४ सय ९४ प्राप्त गर्नुभएको छ । यस्तै पालिका तर्फ अध्यक्षमा गठबन्धन कांग्रस तर्फ यमनाथ दनै १ हजर ६५, हरेराम लोहनी सुर्य ७ सय १४, टंक बहादुर अधिकारी हलो १२, दिपक सापकोटा साँचो १० मत प्राप्त गरेका छन्... विस्तृतमा