नारी बाटिका समाचारदाता २०७८ चैत २० धादिङ ६५ औं राष्टिरुय सहकारी दिवसको अवसरमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि। को आयोजना तथा धादिङ बचत तथा ऋण सहकारी संघको प्रविधिक सहयोगमा आयोजित साकोसमा “प्रविधि र सुशासन“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता धादिङ बचत संघको अध्यक्ष नवराज शर्माले गर्नु भएको थियो । दिप प्रज्वलन गरि... विस्तृतमा