धादिङ - धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ को लायाे गाउँमा पहिराेले घर पुरिदा एक जना वेपत्ता भएकाे छ । राती १२ बजेतिर पहिरोले घर पुरिदा सिताराम खाँड वेपत्ता भएकाे प्रहरीले जानकारी दिएकाे छ । अहिले उद्दारको लागी २ वटा JCB, स्थानीय, सुरक्षाकर्मी,जनप्रतिनिधिहरु खटिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ... विस्तृतमा