आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

दाजुबहिनी मिलेर सहकारीको करोडौँ रकम हिनामिना गरी फरार

काठमाडौं ४ माघ । काठमाडौं स्थित जनयोग सहकारी संस्थाको दाजुबहिनी मिलेर करोडौँ रकम हिनामिना गरी फरार भएका छन् । काठमाडौं महानगरपालिका वडा न.३२ पेप्सीकोलामा संन्चालित जनयोग बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अध्यक्ष दाजु अर्जुन कार्की र ऋण अधिकृत तथा ऋण शाखा प्रमुख बहिनी आस्था कार्की पाण्डेय  फरार भएका हुन्। उक्त सहकारीमा जम्मा गरिएको करोडौँ रकम हिनामिना गरी सहकारीका...  विस्तृतमा