धादिङ । धादिङ्बेशि स्थित नीलकण्ठ क्याम्पस चोकमा दुई विद्यार्थी समुह विच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा निलकण्ठ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत प्रविन श्रेष्ठ रहेका छन् । बाल मन्दिर मा. वि को कक्षा ८ मा अध्ययनरत मनोज तामाङ लगायतको समूहले खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले... विस्तृतमा