काठमाडौं ८ असोज । एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला नेपालको राजनीतिमा उतारचढाव देखिने गरेको छ । अहिले पहिलोपटक रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेसहित सांसद तथा नेताहरु चीन भ्रमणमा... विस्तृतमा