काठमाडौं २८ जेठ । आज काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बाहिर गोली चलेको छ । लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आज विमान स्थलको गेट नजिक गोली चलाएको हो । लागुऔषध कारोबारी उक्त विमान स्थलबाट भाग्न सक्ने स्थित देखिएपछी निजलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको थियो । लागु औषध नियन्त्रण ब्यूरोबाट टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडा... विस्तृतमा