आज: २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06, Nov, 2026

धादिङको ससाहमा आइचरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहमा आइचरले मोटरसाइकललाई ठक्कर दिदा अर्जुन पोखरलेको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का २९ वर्षिय गम्भीर घाईते भएका अर्जुन पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । गम्भीर मोटरसाइकलमा सवार अर्का गम्भीर घाईते निलकण्ठ नगरपालिका वडा...  विस्तृतमा

↑