काठमाडौँ ३१ असार। प्रधानमन्त्री केपी शर्मा वलीको साथमा भिजिट भिसामा स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरूसमेत रहेको समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको... विस्तृतमा