आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

त्रिपुरासुन्दरी गाउँपालिका ५ लायो गाउँमा पहिराेले घर पुरिदा एक जना वेपत्ता

२०७९ जेष्ठ २७, शुक्रबार मा प्रकाशित ( ३ साल अघि) ५१५५ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ को लायाे गाउँमा पहिराेले घर पुरिदा एक जना वेपत्ता भएकाे छ ।

राती १२ बजेतिर पहिरोले घर पुरिदा सिताराम खाँड वेपत्ता भएकाे प्रहरीले जानकारी दिएकाे छ । अहिले उद्दारको लागी २ वटा JCB, स्थानीय, सुरक्षाकर्मी,जनप्रतिनिधिहरु खटिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस