आज:  | Fri, 19, Apr, 2024

गजुरी स्थित त्रिशुली किनारमा बेवारीसे शव भेटियो शवको पहिचान खुल्न बाँकी

२० बैशाख २०८०, बुधबार ०७:४२ मा प्रकाशित ( ११ महिना अघि) २६२ पाठक संख्या
नारी बाटिका


धादिङ वैशाख २० वुधवार

गजुरी स्थित त्रिशुली किनारमा बेवारीसे शव भेटिएको छ । शव कहाँ बाट कसरी आयो कसको हो । भन्ने विषयमा भने पहिचान खुल्न बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ ।
सोमबार राती त्रिशुली नदिले बगाएर ल्याएको र सडेको अवस्थाका एक पुरुषको शव फेला परेको हो ।

शव पोष्टमार्टमको लागि गजुरी सामुदायिक अस्पतालमा राखएिको छ । शवको पहिचान खुल्न बाँकी रहकोले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस