
नारी बाटिका
काठमाडौं २ जेठ ।
पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढदै गएपछी नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छौट विनियमावली २०७७ लाई संशोधन गरेको छ । बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभिने प्रक्रियागत व्यवस्थालाई थप परिस्कृत गरी उक्त विनियमावली संशोधन गरेको हो ।
सो विनियमावली अनुसार काम गर्न समेत नेपाल राष्ट्र बैंकले निर्देशन समेत गरेको छ । संशोधित विनियमावलीमा यस्ता संस्थाहरुका सञ्चालकले बैठक भत्ता बाहेक नियमित पारिश्रमिक तथा अन्य आर्थिक सुविधा लिन पाउने छैनन् भन्ने विषयलाई गरेको छ । उक्त भत्ता पनि संस्थाको नियमावलीमा उल्लेख भए बमोजिम मात्र पाउने भनिएको छ ।
संशोधित विस्तृत हेर्नुहास्
भुक्तानी-तथा-फर्छ्योट-विनियमावली-पहिलो-संशोधन-२०८०-२०७७







प्रतिक्रिया दिनुहोस