
काठमाडौं,७ मंसिर ।
आज राति मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ भने काठमाडौंमा पनि ठुलै धक्का महशुस गरिएको थियो । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५रेक्टर स्केलको भूकम्प गएको थियो ।
यस भूकम्पको काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लाहरुमा समेत धक्का महशुस गराएको हो ।मध्य रातिको समय मस्तनिन्द्रामा सुतिरहेका मानिस घर बाहिर निस्किएका थिए।












प्रतिक्रिया दिनुहोस