
काठमाडौँ १ साउन ।
नेपाल प्रहरीका उत्कृष्ट कार्य गर्ने नौ जना प्रहरीलाई विशेष बढुवा गरिएको छ । आर्थिक वर्ष २०८।०८१ भित्र गरेका कामको परिणामको आधारमा प्रहरी महानिरीक्षक(आइजिपी) वसन्त बहादुर कुँवरले नौ जना प्रहरीलाई विशेष बढुवा गर्नु भएको हो ।
बढुवा हुनेहरुमा प्रहरी जवानदेखि सईसम्मका रहेको प्रहरी प्रशासन स्रोतले जानकारी दिएको छ । हाललाई उनीहरूको नाम भने गोप्य नै राखिएको छ ।












प्रतिक्रिया दिनुहोस