आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

धादिङ घर भएकी एक युवती काठमाडौँमा मृत अवस्थामा फेला

२०८१ श्रावण १४, सोमबार मा प्रकाशित ( २ साल अघि) ६८५४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ साउन ।

काठमाडौँमा एक युवती मृत फेला परेकी छन्।

महानगरपालिका १६ मैपीस्थित कबिता दाहालको घरमा धादिङ निलकण्ठ नगरपालिका वडा नं.६ घर भएकी हाल काठमाडौ बस्दै आएकी  २२ वर्षीया सुनिता दर्जी सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सो घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस