आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना हुंदा ट्रक चालकसहित केही घाइते,विस्तृत आउन बाँकी

२०८१ भाद्र १६, आईतबार मा प्रकाशित ( १ साल अघि) १०७३२ पटक पढिएको
नारी बाटिका


चितवन १६ भदौ  ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटनामा परेका छन्। आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठक्कर खाई दुर्घटनामा परेको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार दुर्घटनामा ट्रक चालक सहित केही यात्रुहरु घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मुग्लिन प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस