
काठमाडौं ९ असोज ।
एकै पटकमा नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गते बसेको बैठकको निर्णय अनुसार एकै पटक यति धेरै संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरेको हो ।
साथै यसै असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दी रहेको कार्यलयबाट पाउने गरी व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयको मानवस्रोतद्वारा मंंगलबार जारी भएको सुचनामा जनाईएको छ ।
Saruwa 1, Saruwa 2,Saruwa 3,Saruwa 4,Saruwa 5,Saruwa 6,Saruwa 7,Saruwa 8,Saruwa 9,Saruwa 10,saruwa 11,saruwa 12












प्रतिक्रिया दिनुहोस