आज: २०८३ मंसिर २, मंगलबार | Tue, 17, Nov, 2026

लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन ।

२०७९ फागुन ३, बुधबार मा प्रकाशित ( ३ साल अघि) १८८२० पटक पढिएको
नारी बाटिका

धादिङ,३ फागुन ।

लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन ।

नेपालका प्रथम सहिद लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन गरी मनाईको छ । नेपाल मगर संघ धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा सहिद लखन थापाको शालिक वरपर सरसफाई गरी भव्यताका साथ मनाइएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित लखन थापमा चोकमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्नुको साथै १४६ औं स्मृती दिवस भएकोले १४६ मैनवत्ती वाली दिप प्रज्ववल गरिएको आयोजकले जानकारी गराएको छ ।

सहिद थापाले नेपाली जनतालाई राणा शासनको चर्को शोसण र दमन बाट मुक्ति गर्नका लागी राणा सासनको विरुद्दमा सहिद लखन थापाले आवाज उठाउनु भएको थियो ।

राणा सासनको विरुद्धमा वोलेकै कारण क्रुर, अपराधीक मानसिकता बोकेका राणा सरकारले थापालाई फागुन २ गते कै दिन गोरखा जिल्लाको वुङकोट घाटमा ल्याई मारेको हो ।

जिउँदै झुन्डयायर फाँसी दिएको सम्झनामा नेपाल मगर संघ द्धारा प्रत्येक बर्ष फागुन २ गतेका दिनलाई कालो दिनका रुपमा सम्झना गर्दै, देशै भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै आईरहेएको आयोजकले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस

धादिङ प्रहरीदवारा ट्राफिक नियम पालना नगर्ने ३९ सवारी साधनलाई कारवाही बिबियु,नारी वाटिका डट्कम धादिङ १ मंसिर । बिबियु,नारी वाटिका डट्कम धादिङ १ मङ्सिर । जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत ट्राफिक प्रहरी इकाइहरूले ट्राफिक नियम उल्लङ्घनको कसुरमा ३१ वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना न्यूनीकरण, नीजि सवारी तथा रातो नम्बर प्लेटका सवारी साधनहरुले यात्रु ओसारपासर गरेको‚ ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गराउन तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले उल्लेखित सवारी साधनलाई कारबाही गरिएको जानकारी दिएको हो । जस मध्ये रातो नं। प्लेटका सवारी ९ वटालाई जरिवाना १८,०००,ओभरलोडका ५ वटालाई जरिवाना रु, ८,०००।९ अन्य कारवाही २५ वटा र रु,१६००० गरी ३९ वटा सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारवाही गरी कुल ४२,००० हजार जरिवाना गराएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक आवागमन सुनिश्चित गर्न ट्राफिक नियमको पालना गर्नु प्रत्येक सवारी चालक तथा सडक प्रयोगकर्ताको दायित्व भएकाले सबै सम्वन्धित पक्षले अनिवार्य ट्राफिक नियम गर्न प्रहरीको अनुरोध छ । सवारी चालकहरूलाई सवारी साधनका आवश्यक कागजात साथमा राख्न, नीजि सवारी तथा रातो नम्बर प्लेटका सवारी साधनहरुले यात्रु ओसारपासर नगर्ने‚ तोकिएको क्षमता भन्दा बढी भार नबोक्न, सवारी तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित कानुनको ,पालना गर्न र जिम्मेवार एवं अनुशासित रूपमा सवारी साधन सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय धादिङ हार्दिक अनुरोध पनि गरेको छ ।

१.

↑