
धादिङ, ५ कात्तिक ।
आईतबार विहान धादिङको ज्वालामुखी गाउँपालिका खरी स्थान केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प गएको छ । आज विहान धादिङको खरी आसपास केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प ेकेन्द्रबिन्दु भएर गएको हो।
आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिएका छन् । भूकम्पको ठुलै धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।
भूकम्पबाट के कस्ता को क्षतिको छ यसको विवरण भने आउन बाँकी छ ।












प्रतिक्रिया दिनुहोस