
काठमाडौं,२७ कात्तिक ।
आज देशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू(भागमा भने आंशिक बदली रहने छ। साथै अन्य बाँकी भू(भागको मौसम सामान्य तया सफा रहनेछ ।
शोमबार उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानका क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी अन्य भू(भागमा मौसम आंशिक बदलीदेखि सामान्य तया सफा रहनेछ ।
आज देशका उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस