आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालद्वारा पत्रकार सम्मेलन

२०८० पौष १२, बिहिबार मा प्रकाशित ( १ साल अघि) ६७९६ पटक पढिएको
नारी बाटिका


धादिङ १२ पुस ।

प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालद्वारा पत्रकार सम्मेलन गरिएको छ । अर्यालद्वारा यही पुस १३ गते शुक्रबारका दिन जिल्ला समन्वय समितिको हलमा हुन गैरहेको प्रथम सार्वजनिक सुनुवाइको बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरिएको हो ।

सुक्रबार धादिङवेशीमा सम्पन्न हुन गैरहेको सार्वजनिक सुनुवाईको पूर्वसन्ध्यामा कार्यक्रम बारे बिस्तृत जानकारी गराउने उदेस्यले पत्रकार सम्मेलनको आयोजना गरिएको प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस