
काठमाडौँ ८ पुस ।
कालो सुर्य नामक टेलिभिजनमा कार्यक्रम चलायर सामाजिक रुपमा परिचित बनेका भरत जंगम साई स्वागत सहकारीको रकम अपचल गरेको आरोपमा पक्राउ परेका छन् ।
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जंगम साई स्वागत सहकारी संस्थाको पूर्व अध्यक्ष हुन् ।












प्रतिक्रिया दिनुहोस