आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

लमजुङमा भूकम्पको धक्का

२०८१ फागुन १२, सोमबार मा प्रकाशित ( १ साल अघि) १०७५८ पटक पढिएको
नारी बाटिका


लमजुङ १२ फागुन।

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा ३.१ स्केल रेक्टरको भूकम्प गएको हो ।

मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस