आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्दमा पर्दा जान पाएनन्आन्दोलनमा आन्दोलनमा

२०८२ बैशाख ७, आईतबार मा प्रकाशित ( ५ महिना अघि) ६४४९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ वैशाख ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका कारण आजको आन्दोलनमा सहभागी हुन पाएनन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।

ज्ञानेन्द्र शाहीका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन नदिएको बताइएको छ। आइतबार राप्रपाले आयोजना गरेको केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाई रोकेको हो ।

राप्रपाले काठमाडौस्थित नयाँ बानेश्वरमा आन्दोलन गर्ने तयार गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस