आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

बागमती प्रदेश सरकारले बुधवार भाषा दिवस मनाउने

२०८२ बैशाख २२, सोमबार मा प्रकाशित ( १ साल अघि) १५६८७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २२ वैशाख ,

बागमती प्रदेश सरकारले बुधवार भाषा दिवस मनाउने भएको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा उक्त दिन सार्वजनिक बिदा समेत दिने भएको हो ।

पहिलो भाषा दिवसमा वागमती प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। शोमबार एक विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराइएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस