आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो बस्दै

२०८२ जेष्ठ ३, शनिबार मा प्रकाशित ( १ साल अघि) ११०६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ३ जेठ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा शनिबार दिउँसो २ः०० बजे बैठक बस्ने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनु भयो।

आज बस्ने पार्टीको बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका विषयमा छलफल हुने प्रमख सचेतक घिमिरेले बताउनु भयो । साथै समसामयिक विषयमा समेत विचार(विमर्श हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस