आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

दार्चुला केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

२०८२ चैत्र ३, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दार्चुला -३ चैत ।

मंगलबार दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ । दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर आज बिहान १० बजेर १२ मिनेटको समयमा भुकम्प गएको हो ।

उक्त भुकम्प ४ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस