
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- ४ चैत ।
नेपाली बजारमा आज सुनको मुल्यमा केही गिरावट आएको छ । जस अनुसार बुधबार सुनको मुल्य तोलामा दुई हजार २ सय र चाँदीको मुल्यमा १८५ रुपयाँँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य घटेर प्रतितोला रु तीन लाख सात हजार ७ सयमा कारोबार भैरहेको जनाएको छ । साथै त्यति नै परिमाणको चाँदीको मूल्यमा पनि पाँच हजार १५० कायम भएको छ।
मङ्गलवारको तुलनम छापावाल सुन रु तीन लाख नौ हजार ९०० कारोबार भएकोमा आज रु,२२००। ले घटेर तीन लाख सात हजार ७ सयमा कारोबार भएको हो।
आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस