आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

लागुऔषध दुर्वेसनीका ७ जना मिलेर ट्राफिक प्रहरी घिमिरेको हत्या गरेको खुलासा

काठमाडौँ ६ जेठ । लागुऔषध दुर्वेसनीका ७ जना ग्याङ मिलेर ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको खुलासा भएको छ । नेपाल प्रहरीमा कार्यरत जवान घिमिरेको हत्या आरोपमा आज प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी घिमिरेको हत्या आरोपमा सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक भएका...  विस्तृतमा