काठमाडौं ९ असार । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तुको चोरी गर्न गएका सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो भिडन्तमा एक सिकारीको मृत्यु भएको छ । शनिबार बिहान करिब ८ बजेको आसपासमा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्ती गर्ने क्रममा सिकारीले वन्यजन्तुको सिकार गर्दैको अवस्थामा भेटिएपछी प्रतिकारमा दोहोरो झडप भएको थियो । हतियार सहित ५... विस्तृतमा